जगदम्बा मोटर्सद्वारा एनटर्कियन राइडको आयोजना 

२०७८ असोज १७ आइतबार २३:३१:०० मा प्रकाशित

काठमाडौं ।  टिभियस मोटर कम्पनीको एकमात्रआधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आºनो एनटर्क परिवारमा ५० अजनर सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको छ । 

यो राइड असोज १६ गते शनिबार टिभियस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म भएको थियो । राइडको बीचमा महालक्ष्मीस्थान, कौशलटार र भक्तपुरका टिभियसका शोरुमहरुका विव्रmेताद्वारा स्वागतको पनि आयोजना गरिएको थियो । भेन्युमा पुगे लगत्तै कलाकार रोजिलिन श्रेष्ठसँगको लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरुसँग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो ।

यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै दर्ता गरिएका मध्ये चुनिएका एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु थियोे । यसले सबै राइडरहरुलाई एकअर्कासँग जोड्नका लागी र आफ्नो एनटर्किएन अनुभव एकअर्कासँग बाँड्न मद्दत गरेको छ । लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिएका थिए । यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अप्पाएर र नेपाल सरकारको अनुमति लिएर आयोजना गरिएको थियो ।

जगदम्बा मोटर्सप्राइभेट लिमिटेडका उपाध्यक्षश्री दीपकअग्रवालज्यूले भने, “हामी हाम्रो टिभियस परिवारमा ५०,००० सदस्यहरु पुगेको घोषणा गर्न पाउँदा अत्यन्तै खुशी छौं र सबै एनटर्कियन राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौँ । एनटर्कियनहरुले हामीमाथि गर्नुभएको विश्वास र यति धेरै उत्साहितयुवाहरुको यस राइडमा उपस्थिति रहेको देख्न पाउँदा म एकदमै हर्षित छु । म आशा गर्दछु कि हामीले यो कार्यव्रmम आयोजना गर्दा जति रमाइलो अनुभव गर्यौं एनटर्कियन राइडरहरुले पनि यस राइडमा त्यति नै रमाइलो अनूभूति गर्नुभयो । हामी हाम्रा ग्राहकहरुको लागी सबै भन्दाउच्च स्तरको सेवाप्रदान गर्नमा दृढ विश्वास गर्दछौं। राइडरहरुले हामीेप्रति देखाउनु भएको उत्साहले हामीलाई स्वर्ण मापदण्डहरु सेट गर्न तथातिनीहरुलाई सफलपार्न प्रेरित गरेको छ।”

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमापहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो र त्यहाँदेखि यसले सधैँ आºनो स्थान सुनिश्चित राखेको छ। हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबैभन्दा बढी बिव्रmी हुने स्कुटर बन्नपुगेको छ । अहिले यो यसको इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र उच्चप्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ। टिभियसका पाँचप्रकारहरु रहेका छन् जसमाएनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन् ।
    

ताजा खबर