क्रिकेटर सन्दीप लामिछाने स्नोडेन्ट चुइगमको प्रचारमा अनुबन्ध

२०७८ असोज १३ बुधबार २३:०७:०० मा प्रकाशित

पर्फेक्ट फुड्स प्रालिले आफ्ना उत्कृष्ट उत्पादन  Snowdent Chewing Gum को लागि क्रिकेटर सन्दीप लामिछानेलाई अनुबन्धन गरेको छ । नेपालमै क्रिकेटप्रेमीहरुको लोकप्रिय खेलाडीको रुपमा रहेका सन्दीप लमिछानेले Snowdent Chewing Gum को विज्ञापन प्रचार प्रसारमा सहयोग गर्ने छन् । 

Snowdent Chewing GumRefreshing Mint  ले भरिएको Gum  हो । यो खानाले मुखलाई refreshing बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा SnowdentIn Bad Breath Out  भन्ने slogan दिइएको छ । मुखलाई हरदम ताजा राख्न र आफ्नो confident  बढाउनको लागि SnowdentChewing Gum Perfect  छ भन्ने कुरा कम्पनीले जनाएको छ । 

मिन्ट तथा मौसमी (Sweet Lime) flavour मा भएको Snowdent ChewingGum Perfect Foods  लोकप्रिय व्राण्ड हो । लाखौं नेपालीहरुको लोकप्रिय व्राण्डको रुपमा Perfect Foods   का Blast, Center Fillz, Snowdent, Candy Bee क्याण्डी र चुइंगमहरु बजारमा सर्वत्र उपलब्ध छन् । अतिउत्कृष्ट मेशिन तथा स्वस्थकर वातावरणमा उत्पादन हुने यि व्राण्डहरु बजारमा स्थापित भइसकेका छन् । 

ताजा खबर