पारु राईको ‘यो माया हैन र’

२०७८ असोज ५ मंगलबार ११:२३:०० मा प्रकाशित

पारू राई र मनोज थापा मगरको स्वरमा रहेको गीत ‘यो माया होइन र’को म्युजिक भिडियो सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित यस गीतमा पारूको शब्द रहेको छ भने गायक मनोजले संगीत संयोजन गरेका हुन्।

बेलायतका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारू राई फिचर्ड छन्। विशेष भूमिकामा दीलिप राईलाई पनि देख्न सकिन्छ।

 

ताजा खबर