यसरी उठाइयो इन्द्रजात्राको लिङ्गो(फोटोफिचर)

२०७८ असोज २ शनिबार ०८:४३:०० मा प्रकाशित

इन्द्रजात्रको अवसरमा हरेक वर्ष हनुमाढोका परिसरमा उठाइएको यसिं (लिङ्गो) । शनिबार बिहान ६ बजेर ५१ मिनेटको साइटमा सुरु भएको करिब ७ः३० मा पूर्ण रूपमा उठाइएको हो ।

तस्वीरः रत्न श्रेष्ठ/ रासस

ताजा खबर