काठमाडौंमा असोज ४ गतेदेखि खोप लगाइँदै

२०७८ असोज १ शुक्रबार १८:१९:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंमा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ । पहिलो डोज लगाएकाहरुलाई तीन दिनसम्म दोस्रो डोज लगाइने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने निर्देशनालयले जनाएको छ ।

 

ताजा खबर