विराट कोहलीले ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने

२०७८ भदौ ३१ बिहीबार २२:४४:०० मा प्रकाशित

भारतीय क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना शुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन् । कोहलीले  बिहीबार ट्विटरमा लेखेका छन् “मलाई लाग्छ कि टेस्ट र एकदिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्नको लागि र आफैंलाई ठाउँ दिन यो निर्णय आवश्यक छ।“

ताजा खबर