बनेपाको पुल बजार डुबानमा (फोटोफिचर)

२०७८ भदौ २१ सोमबार ०९:३३:०० मा प्रकाशित

अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका–९ स्थित पुलबजार क्षेत्रमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेपछि जलमग्न बनेको पुलबजार क्षेत्र । डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प रहेको छ ।

तस्वीरः पेमा लामा/रासस

ताजा खबर