काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, यस्तो छ जिल्ला प्रशासन कार्यालयबाट जारी नयाँ आदेश

२०७८ भदौ १६ बुधबार १४:३०:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले प्रावधान खुकुलो बनाउँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

बैठकले स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय संचालन गर्न दिने निर्णय गरेको छ ।

ताजा खबर