विष्णु माझीको 'चरी जेलैमा'

२०७८ भदौ ९ बुधबार १४:५१:०० मा प्रकाशित

गायिका विष्णु माझीको नयाँ गीत चरी जेलैमा आएको छ । एकसाता अघि सार्वजनिक भएको गीतको ४० लाख भ्युज पुगिसकेको छ । बिहे गरेर गएकी छोरीले माइती सम्झेर गाएको गीतमा महिलाको वेदना पोखिएको छ ।

‘सपना म्युजिक इन्ड्रस्ट्रिज’ नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गीतको कोरसमा गायिका विष्णुलाई महिमा आचार्यले साथ दिएकी छन्। यस गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द–संगीत छ ।

 

ताजा खबर