अस्ट्रेलियामा साम्राज्ञीको यो अवतार 

२०७४ मङ्सिर १८ सोमबार १५:३७:०० मा प्रकाशित

काठमाडौं, १८ मंसीर । निर्देशक झरना थापा सहित फिल्मकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला ‘ए मेरो हजुर २’ प्रर्दशनको लागि अस्ट्रेलियामा छन् ।

अस्ट्रेलियाका रमणीयस्थलमा यी दुईले सेल्फी, भिडियो र फोटोहरु लिदै सामाजिक संजालमा अपडेट गरिरहेका  छन्। यहिँ क्रममा सम्राज्ञीले समुन्द्री तटमा मस्ती गरेका विकिनी तस्विरहरु सामाजिक संजालमा अहिले  चर्चामा छ ।

त्यसमाथी पनि सम्राज्ञी ले  समुन्द्री तटमा मस्ती गरेर फेसवुकमा   ‘टु पिस’ लगाएर राखेको तस्वीरहरुमा उनी  निकै हट देखिएकी छिन् । अस्ट्रेलियामा सफलताका साथ प्रर्दशन भैरहेको ‘ए मेरो हजुर २’ नेपाली बक्सअफिसमा राम्रै चलेको फिल्म सावित भएको थियो । 

ताजा खबर