जनैपूर्णिमाका अवसरमा बङ्गलामुखी मन्दिर परिसरमा रक्षा बन्धन लगाउनेको घुइँचो

२०७८ भदौ ६ आइतबार १३:१७:०० मा प्रकाशित

जनैपूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङ्गलामुखी कुम्भेश्वर महादेव मन्दिर परिसरमा पण्डितसँग टीका लगाउँदै युवती ।

तस्बिरः चन्द्रकला क्षेत्री/रासस

ताजा खबर