शिताश्मा भुसालको ‘स्वामीकी प्यारी’

२०७८ भदौ ५ शनिबार ०७:३७:०० मा प्रकाशित

गायिका सुनिता दुलालको नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘स्वामीकी प्यारी’ बोलको तिज गीत उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । शितास्मा भुसालको शब्द रहेको गीतलाई बीबी अनुरागीले संगीत गरेका छन् । काजिस श्रेष्ठले भिडियो निर्देशन गरेको गीतमा गौरी मल्ल, सुमिना श्रेष्ठ, सरोज प्रजा, बिना राउत लगायत कलाकार फिचर्ड छन् ।

ताजा खबर