एउटा मुसो खाएर गयो, अर्को मुसो खान आयो...

२०७८ भदौ २ बुधबार ०८:४०:०० मा प्रकाशित

एउटा मुसो खाएर गयो
अर्को मुसो खान आयो

गएको मुसोले 'संविधान' खान्थ्यो
आएको मुसोले धान खायो

हामी किसान, हाम्रो जिन्दगी
मुसा लखेट्दैमा जाने भयो !

अर्जुन पराजुली ।

ताजा खबर