धुर्मुस-सुन्तलीको ‘तिमी मेरो शिवजी’

२०७८ श्रावण २६ मंगलबार १०:०८:०० मा प्रकाशित

हास्य कलाकार जोडी धुर्मस–सुन्तलीको स्वरमा हास्यात्मक गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमी मेरो शिवजी’ बोलको गीतमार्फत् धुर्मुुस–सुन्तलीले पहिलोपटक गायनको यात्रा सुरु गरेका हुन् । पशुपति शर्माको शब्द र संगीत रहेको गीतको भिडियोमा धुर्मुस र सुन्तलीकै अभिनय देख्न सकिन्छ ।

 

ताजा खबर