धुर्मुस-सुन्तलीको ‘तिमी मेरो शिवजी’
२०७८ श्रावण २६ मंगलबार १०:०८:००
मा प्रकाशित
हास्य कलाकार जोडी धुर्मस–सुन्तलीको स्वरमा हास्यात्मक गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमी मेरो शिवजी’ बोलको गीतमार्फत् धुर्मुुस–सुन्तलीले पहिलोपटक गायनको यात्रा सुरु गरेका हुन् । पशुपति शर्माको शब्द र संगीत रहेको गीतको भिडियोमा धुर्मुस र सुन्तलीकै अभिनय देख्न सकिन्छ ।