नेपाल प्रहरीका ९८ जना प्रहरी निरीक्षकको पदस्थापन(सूचीसहित)

२०७८ श्रावण २२ शुक्रबार ०८:३६:०० मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका ९८ जनाको पदस्थापन भएको छ । साउन १४ गते बसेको गृहसचिव स्तरीय बैठकले ९८ जनालाई सईबाट इन्सपेक्टरमा बढुवा गरेको थियो । बुधबार बसेको प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनीहरुको पदस्थापन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

ताजा खबर