खेप केन्द्रको सामाजीक दूरी !

२०७८ श्रावण १८ सोमबार २१:३८:०० मा प्रकाशित

पोखरा महानगरपालिका वडा नं ३ स्थित ज्ञानभूमि माविको प्राङ्गण नदिपुर खोप केन्द्रमा सरोकारवालाले खोप कार्यक्रम व्यवस्थित गर्न नसक्दा सोमबार देखिएको अव्यवस्थित भिड । भिडले कोरोनाको जोखिम बढाउने भन्दै आलोचना गरिएको छ । तस्वीर: जमुना वर्षा शर्मा, रासस

ताजा खबर