सभाखोलामा जाल हान्दै
२०७८ श्रावण ११ सोमबार १४:०७:००
मा प्रकाशित

सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ स्थित सभाखोलामा माछा मार्न जाल हान्दै तुम्लिङ्टारवासी सोमबहादुर कुमाल । सुकुटी पारिएको असला माछाले राम्रो बजार मूल्य पाउने हुँदा स्थानीयवासी माछा मार्ने काम गर्छन् । तस्बिर: रासस