हेलिकोप्टर चढेर पुग्यो राहत

२०७८ असार २६ शनिबार १७:४०:०० मा प्रकाशित

मनाङ-मर्स्याङ्दी क्लबका प्रतिनिधिबाट मनाङका बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण । क्लबले जिल्लाको ङिस्याङ गाउँपालिकाका बाढीपीडितलाई त्रिपाल, औषधि र  खाद्य सामग्री वितरण गरेको छ ।

तस्वीर: रासस

ताजा खबर