थरीथरीका सामाजिक दूरी

२०७८ असार २५ शुक्रबार १३:५७:०० मा प्रकाशित

पहिलो तस्बिरमा: झापाको दमकस्थित तरकारी बजारमा ठेलमठेल गर्दै किनमेलमा मस्त ग्राहक । निषेधाज्ञा खुकुलो भएपछि बजार क्षेत्रमा दैनिक भिड हुने गरेको छ, सामाजिक दूरी दूरका बात जस्तै भएको छ र संक्रमण बढ्दो छ । तस्वीरः यज्ञराज आङ्देम्बे, रासस

दोस्रो तस्बिरमा: बैतडीको दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा बसेको आमा समूहको बैठक । सामाजिक दूरी मिलाएर बैठकमा हजारदिने आमाका स्वास्थ्य र पोषणलगायत विषयमा छलफल गर्दै स्थानीय । तस्बिरः विनोदसिंह विष्ट, रासस

ताजा खबर