गुटगत भेलामा महाधिवेशन मन्थन
२०७८ असार ११ शुक्रबार २१:१८:००
मा प्रकाशित

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेतृ सुजाता कोइराला शुक्रबार काठमाडौँमा बसेको समूहगत छलफलपछि छुट्टै परामर्श गर्दै । आगामी भदौमा हुने महाधिवेशनमा समर्थन जुटाउन सभापतिका दावेदारहरु गुटगत छलफलमा जुटेका छन् । यस्तो गुटगत छलफलको प्रारम्भ सभापति शेरबहादुर देउवाले गरिसकेका छन् । तस्बिर: रासस