जीत कसको मित्रताको ?
२०७८ असार ९ बुधबार १३:३५:००
मा प्रकाशित

इङ्ल्याण्डका फरवार्ड ह्यारी केन र चेज रिपव्लिकका मिडफिल्डर टोमस सौसेक खेल समापनपछि हात मिलाउँदै । युरो कपको गएरातीको खेलमा इङ्ल्याण्डसँग चेज रिपव्लिक पराजित भएको थियो । यो खेलमा इङ्ल्याण्ड समूह डीबाट बिजयी भएको छ ।
मैदानभित्रको चर्को प्रतिष्पर्धामा एकअर्काका परम् शत्रु झैं लागे पनि खेल सकिनासाथ हारजित बिर्सेर खेलाडीहरु अँगालो हालेर र हात मिलाएर मित्रता प्रकट गर्छन् । त्यसैले भन्ने गरिन्छ 'खेलको नियम र खेलको अनुशासन' अनुकरणीय छ ।
जित कसको मित्रताको ?