असार हो असार  !

२०७८ असार ४ शुक्रबार १४:१४:०० मा प्रकाशित

असारका हात कहाँ मोवाईको किबोर्डमा मेसेज लेख्न भ्याउँछन् र यी अहिले खेतीमा व्यस्त, मंसीरमा पाकोस् न धान भकारीमा थन्क्यायो अनि जिन्दगी मस्त । तनहुँ र अर्घाखाँचीका स्थानीय स्वावलम्बी महिला धान रोप्न   व्यस्त । तस्बिर: रासस

 

 

ताजा खबर