प्रकृतिको यस्तो अनुपम दृश्यको वर्णन गर्न शब्दको के सामर्थ्य ?

२०७८ जेठ २८ शुक्रबार १०:५२:०० मा प्रकाशित

समागाँउ, गोरखा मनास्लु हिमाल जाने पदमार्गमा साक्षात्कार भएको अनमोल दृश्यलाई पत्रकार प्रतीक भण्डारीले पदयात्रामा खिचेका हुन् । पत्रकार भण्डारी पदयात्राका सौखिन हुन् । उनले देशका अनेक भूभागको अवलोकन गरेर कैयौं दुर्लभ तस्बिर आर्काइभ गरेका छन् ।  
 

ताजा खबर