टाउकामा भारी, जोखिम छ वारीपारी !
२०७८ जेठ २७ बिहीबार १४:२४:००
मा प्रकाशित

बेसिसहरदेखि चामेका लागि उपभोग्य सामान बोकेर जोखिमपूर्ण पुल तर्दै स्थानीय बासिन्दा। गत जेठ १४ गते आएको वर्षादका कारण बेसिसहर चामे सडक खण्डको स्याल्क्यु खोलाको पुल बगेपछि मानिस काठको फलेकको भरमा ओसार प्रसार गर्न बाध्य छन् । तस्वीर: रासस