इन्जिनियर चराको कला

२०७८ जेठ २६ बुधबार १५:५६:०० मा प्रकाशित

ललितपुरको धापाखेल क्षेत्रको बाँसघारीमा गुँड बनाउन ब्यस्त  तोप चरा । गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ । प्रजननका समयमा तोप चरा विभिन्न ठाउँबाट काठमाडौँ आउँछन् र भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँछन्  । तस्वीर: रासस

ताजा खबर