डाक्टर नहुँदाको सकस
२०७८ जेठ २५ मंगलबार १३:५३:००
मा प्रकाशित

जाजरकोटको कुशे गाउँपालिकाबाट उपचारका लागि स्टेचरमा बिरामी बोकेर जिल्ला अस्पताल लगिँदै। कुशे गाउँपालिकामा स्वास्थ्य संस्था भएपनि डाक्टर नहुँदा बिरामी सदरमुकाम नजिकै अस्पताल लगेर उपचार गरिन्छ । तस्बिरः रासस