लालीगुराँसको मौसम, राताम्मे छन् डाँडाकाँडा
२०७८ जेठ १६ आइतबार १३:१६:००
मा प्रकाशित
2021-05-30-01-19-27.jpeg)
तिनजुरे मिल्के जलजल क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस। गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ। यतिबेला गुराँस फुलेर राताम्मे छन् डाँडाकाँडा। तस्बिर: भविन कार्की/रासस