नयाँ अनुहारमा सम्पदा: यस्तो छ निर्माणाधीन धरहरा 

२०७८ बैशाख ६ सोमबार १२:१५:०० मा प्रकाशित

काठमाडौं । २०७२ सालको भूकम्पले ९२० वटा सम्पदाहरु आंशिक र पुरै क्षति पुर्याएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४९३ वटा सपदाहरुको पुननिर्माण गरिसकेको छ। बाँकी धेरैको पुननिर्माण सकिन लागिसकेको छ भने केहीको सुरु हुँदै छ । यसै क्रममा धरहराको पुननिर्माण पनि अन्तिम चरणमा पुगिसकेको छ । यहि बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । धरहरा निर्माण सम्पन्न गर्न चौबिसै घण्टा काम भैरहेको बताईएको छ । निर्माणाधीन धरहराको यस्तो छ ताजा अवस्था । {सबै तस्बिर सदृश्य डटकम)






ताजा खबर