मानिसको वजन अनि उमेरको निर्धारण

२०७७ फाल्गुण २७ बिहीबार १७:५९:०० मा प्रकाशित

काठमाडौं । साधारणतया मानिसको वजन तथा उमेरमा हुने वृद्वि सँगै विभिन्न संक्रमणको शिकार उ हुने गर्छ । मोटोपना, मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि रोगको समस्या आउन नदिन बेलैमा ख्याल गर्नु उचित रहन्छ । 

शरिरको वजनको वर्गिकरण
    वडी मास इन्डेक्स भनेको शरिरको वजन र उमेरको भाग हो । वडी मास इन्डेक्स (विएमआई) शरिरको वजन नाप्ने एक इकाई हो । १८.५ दशमलब भन्दा तलको विएमआई देखिएमा शरिरको वजन मिलेको भन्ने संकेत पुष्टि गर्छ । 

शरिरमा चिल्लोको प्रतिशत
   शरिरमा चिल्लोको मात्रा बढि हुँदा शरिरको अग्रभाग तथा पेटमा शक्ति सन्तुलन हुने त गर्छ तर शरिर निश्कृय बनाइदिन्छ । 
मधुमेह, मुटु रोग, उच्च रक्तचाप, हृदय रोग आदि संक्रमण शरिरमा चिल्लो पदार्थ वेसी हुँदा र वजन धेर भइदिँदा प्रश्रय हुने गर्दछ ।

शरिरमा भएको चिल्लोको मापन
   चिल्लो मापन गर्न छालामा क्यालिपरको प्रयोग हुन  आउँछ । मानिसको तिघ्रा, पेट, छाती, पाखुरा सबैको मापन सधैं निर्धारित हुनु आवश्यक छ । 
पानीबाट मापन हुने हाइड्रोस्ट्याटिक प्रणाली पनि चिल्लोपन मापन गर्ने एक विधि नै हो । त्यसो त हावाबाट एयर डेनसिटोम्याटरी, एक्स रे एव्जरपिटिओम्याटरी आदी वैज्ञानिक विधि बाट चिल्लो मापन हुने पनि भनिन्छ ।

नाप्ने तरिका
   वजन मापन यन्त्र, छाति र कम्मर नाप्ने इकाई, कम्मर र उचाई मापन यन्त्र सबै चिल्लोपना नाप्ने इकाई हुन् । 
त्यसो त मधुमेह, मुटु रोग, उच्च रक्तचाप, हृदय रोग आदि संक्रमण सबै वजन वृद्वि हुने असरको प्रतिवम्व हो । शारिरीक व्यायामले मोटोपन भएका मानिसको मुद्रा र शरिरको चालचलन विगार्छ ।

   शरिरमा वजनको मात्रा वृद्वि भइदिँदा दैनिक हुने क्रियाकलापमा असर पर्न आउँछ । शरिरको वजन बढि खेलकुद गतिविधि, पढाई, कम्प्युटर चलाउन, दौडन, हिँडन, सवारी चलाउने आदी क्रियाकलापमा गाह्रो पर्ने विज्ञहरुको सुझाव रहेको छ ।
(स्रोतः मेडिकल न्युज टुडे)  

ताजा खबर