छहरे (लिुख) महोत्सवमा लाखे नाच
२०७७ फाल्गुण १९ बुधबार ११:४७:००
मा प्रकाशित
2021-03-03-11-54-08.jpeg)
‘प्रथम छहरे (लिख) महोत्सवमा स्थानीय कला तथा सांस्कृतिक प्रस्तुतिको क्रममा लाखे नाच प्रस्तुत गरिँदै । गत फागुन १४ देखि शुरु भएको महोत्सव आगामी २२ गतेसम्म चल्ने आयोजक लिखु गाउँपालिकाले जनाएको छ । रामहरि न्यौपाने/रासस