पर्यटकलाई बिदाइ गर्दै महिला
२०७७ फाल्गुण १९ बुधबार ११:३२:००
मा प्रकाशित

पर्यटकलाई सेतो अक्षता लगाएर बिदाइ गर्दै लमजुङ बेँसीशहर नगरपालिका– १० मा रहेको खासुर सामुदायिक घरवास सञ्चालक महिला । नौ वटा गुरुङ र १ वटा दलित समुदायको घरवास रहेको छ । जनक श्रेष्ठ/रासस