मन्त्री र सांसदहरूले आज कोरोनाविरुद्धको खोप लगाउँदै

२०७७ फाल्गुण १९ बुधबार १०:१५:०० मा प्रकाशित

काठमाडौंः कोरोना भाइरसविरुद्धको खोप लगाउने क्रममा आज (बुधबार) सांसद तथा मन्त्रीहरूले खोप लगाउने कार्यक्रम रहेको छ। बिहान १० बजेबाट नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा सभामुख, सांसद तथा मन्त्रीहरूले खोप लगाउने भएका हुन्। 

यसअघि नै सुरक्षकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, ज्येष्ठ नागरिक, सञ्चारकर्मी लगायतले खोप लगाइसकेका छन्। 

ताजा खबर