त्वचाविज्ञान भनेको के हो ?  

२०७७ फाल्गुण १६ आइतबार ०८:५०:०० मा प्रकाशित

डर्माटोलोजि वा त्वचाविज्ञानमा छालाका कोषहरु सम्बन्धि अध्ययन गरिन्छ ।

गर्मि मौसममा कोषहरुमा व्याक्टेरिया, भाइरल, ढुसी व्याक्टोरियाका जीवाणुको संक्रमण रोक्न चिकित्सकको निर्भर हुनु भन्दा प्राथमिक उपचारको खोजीमा लाग्नु उपयुक्त हन्छ ।    

छालाका कोषहरु धुलो, धुँवाको कारण विग्रन्छ । यसरी छालामा उत्पन्न हुने दुखाई, खटिरा र घाउहरुलाई पोष्ट हर्पेक्टिक न्युरोलिजिया भन्ने गरिन्छ ।    

हर्पेस सिम्प्लेक्स भाइरसको कारण ओठमा र गुप्ताङ्गमा पनि घाउहरु उठ्ने सम्भावना हुन्छ । तरल पदार्थ प्रचुरमात्रामा लिने तथा न्यानो कपडा लगाउने हो भने छाला सम्बन्धि रोगहरुको निवारण धेरै मात्रामा हुने विशेषज्ञहरुको तर्क रहेको छ । छाला सम्बन्धी रोग फैलन नदिन विभिन्न थेरापीहरु पनि गरिने चलन रहेको छ । खटिराका कारण ज्वरो आउने, र सहिनसक्नु पीडा हुनु छालामा हुने लक्षणहरु हुन् ।    

एक्ने
क) अनुहार, घाँटी, पाखुरा, छाति र ढाडमा आउने घाउ
ख) छालामा हुने घाउहरु, खटिराको कारण व्लाकहेड, ह्वाइटहेडको समस्या     देखिने ।    
ग) घाउका दाग हुने, छाला कालो हुने    

घाउ चिसो हुने
क) ओठ तथा मुखहरुमा निस्कने घाउहरुमा पानी फोका जम्ने , रातो हुने
ख) दुख्ने, घोच्ने, फुट्न गाह्रो हुने
ग) टाउको दुख्ने ज्वरो आउने


खुट्टामा सुजन हुने समस्या
क) पानी जम्ने
ख) १ से.मि. सम्म फोका देखिने
ग) अन्य भागमा नहुने

एकै ठाउँमा जम्मा हुने खटिरा
क) दुख्ने, रातो घाउको कारण मानिसमा एलर्जि देखिने
ख) रातो, ताजा हुने हुँदा छुन पनि गाह्रो हुने
ग) साना, गोला, र औंठीको प्रकारमा देखिने यस्ता खटिराको जथाभावि प्रवेश हुन्छ ।

एक्टिनिक केराटोसिस
क) २ से.मि.मा कम आउने पेन्सिल इरेजरका जस्ता सेता फोका आउने
ख) बाक्लो, गन्य सकिने, झागिँलो घाउका लक्षण
ग) हात, गोडा, अनुहार, घाँटीमा घाँमको प्रकाशले गर्दा असहज परिस्थिति आउने ।

रानिखेतः रानि खेत एक प्रकारको छालामा देखिने समस्या हो । खासगरी अनुहार र शरिरका अन्य भागमा खटिराहरु आउने गर्दछ । रक्तकोषहरुको भित्री बाहिरी कोषहरुमा समस्या देखिने समस्याको कारण सो रोग उत्पन्न भएको मानिँछ । विभिन्न एसपेपेरिन र ब्रुफिनको सहयताले यो रोगको प्रभाव कम हुन्छ ।

मोलस्कम कन्टेजेयोसमस् : मोलस्कम कन्टेजेयोसमस्  अर्को छाला सम्बन्धि रोग हो । यो रोगको लक्षणमा मानिसको अनुहार, घाँटीमा, पाखुरामा र हातमा घाउ खटिरा आउने गर्दछ ।
छालाकै रोगको कारण ज्वरो आउने टाउको दुख्ने पनि हुनसक्छ । 
(स्रोतः मेडिस्केप डक कम)

ताजा खबर