मानसिक तनावको पहिचान

२०७७ फाल्गुण १४ शुक्रबार १९:०२:०० मा प्रकाशित

  मानसिक तनाव सधैं हुने विषयवस्तु हो । तनाव भयको कारणले मौलाउँछ । मनमा चिन्ता र अवसाद सधैं हुन्छ ।  मष्तिस्क अन्योलग्रस्त हुन्छ । चिन्ताको कारण मनमा जलन हुन्छ । ठीक ढंगले काम गर्न नसकिने हुन्छ ।  

  कुनै काममा अल्झन हुने अनि तनावग्रस्त मष्तिस्कको कुनै चिकित्सा विज्ञानमा कुनै इलाज पाइँदैन । 

  तनाव मष्तिस्कमा हुने भारीपन पनि हो । डर र बोझेलको कारण मष्तिस्कको मांसपेसीमा हुने खरावपन हो भनिएको छ ।

धेरै डर भएमा मानिसको मष्तिस्क गहुँगो हुन्छ । 

तनावका असरहरु
  गहिरो तनावका असर भयानक हुन्छन् । दैनिकी रुपमा आरामको जीवन नजीउने हो भने मानिस नैराश्य हुँदै जाने विश्लेषण गरिन्छ ।
१. टाउको वेस्सरी दुख्ने पढाईमा वाधा व्यवधान हुने । 
२. कार्यालय तथा परिक्षामा सामेल हुँदा असर आउने गर्छ ।
२. परिक्षण हुने सम्भावना कम हुने
४. टाउको वेस्सरी दुख्ने भन्दा धेरै प्रेसर हुने
४. केही क्षणमा मानिस गहिरो सोचमा पर्ने
५. पेट तथा छाती दुख्ने

डरको कारण टाउको दुख्ने
१. वेस्मरी मष्तिस्क दुख्दैन
२. डर हुँदा दुख्ने टाउको उपचार सम्भव भएको चिकित्सकहरु बताउँछन्
३. मानिसलाई शान्त र सजिलो बताउन सकिने
४. प्रत्येक मिनेटमा नकारात्मक असर पर्ने

तनाव र भयको डरले विनाकारण झन्झट हुने गर्छ । दुवैको कारण मानिसलाई श्वास फेर्नमा, टाउको मा समस्या हुने रोग देखिने हुन्छ । 

तनावले समस्या दिलाउँछ । मानिस नरम, शान्त र गाह्रो भएकोमा समस्याको निराकण हुन्छ । वेस्मरी टाउको दुख्दा मानिस सुत्दा टाउको दुखेको निको हुने चिकित्सकको सुझाव छ । 

मानिसको तनावले व्यवहार र दैनिक क्रियाकलापमा सधैं असर गर्ने बताइन्छ । 
(स्रोतः मेडिकल न्युज टुडे)
  
 

ताजा खबर