अबुर्द रोग वा क्यान्सर

२०७७ फाल्गुण १३ बिहीबार १६:३५:०० मा प्रकाशित

   अमेरिकी अध्ययन सोध केन्द्र अनुसार करिब १६ लाख मानिसबाट छलफल गरी अमेरिकी अवुद्र्व रोगले एक रिपोर्ट तयार पा¥यो । उक्त प्रतिवेदन अनुसार क्यान्सरको कोष फरक्कै पिच्छे वृद्वि हुन्छ । मानिसमा देखिने ट्युमर जस्ता अनेकानन रोगका कारण रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।
 

क्यान्सर रोग भनेको के हो ?
  कोषहरुको फरक फरक विभाजनले क्यान्सर रोगको जोखिम निम्त्याउँछ । कोषहरुमा हुने साविक वृद्वि, फैलावट र विभाजन कम रुपमा हुनु अबुर्द रोगको संकेत हो । कोषहरुको वृद्विलाई लुकेमिया पनि बताइन्छ ।

  मानव कोषका क्रियाकलाप र जैविकता एक प्रकारको हुने गर्दछ । मृत कोषको प्राकृतिक फाइदाजनक जाती हुने गर्छ  जसलाई एपोपटोसिस भनिँदै आइएको छ ।

   त्यसो त मृत कोषहरु जैविक कोषले प्रतिस्थापन गर्न सक्दैनन् तिनीहरु विभाजन तर्फ लाग्छन् र मर्छन ।
  त्यसैले मृत रेशाहरुले अक्सिजन, पोषण भरपुर मात्रामा अरु कोषलाई प्रदान गर्दैन । ट्युमर पलाउनु एक प्रकारक हो । आत्मबल बढाउन र शरिरको कार्य संञ्चालन गर्न मानव शरिरमा सजिव कोषहरुको आवश्यकता हुन आउँछ ।

कारणहरु
१. धेरै माधक पदार्थको सेवन
२. वजनको वृद्वि
३. शारिरीक क्रियाकलाप नहुनु
४. पोषणको कमी 

मानव जीनको कारण
जीनको कारण अबुर्द रोग फैलिने बताइएको छ । 
मानिसको जीन कोड कहिले विभाजन हुन्छ त कहिले मर्छ । 
प्रोटिनको कमीले यस्तो हुने गर्छ जीवनकालमा लामो समय प्रोटिनको कमी भएमा क्यान्सर रोग लाग्छ । जीनकै कारण सन्तानमा पनि अवुर्द रोग भेटिने सम्भावना प्रबल हुने गर्दछ ।

उपचार
केही सकारात्मक खोजले नयाँ ध्यान र उपचार प्राविधिक तवरले समाधान हुने देखिन्छ ।

  चिकित्सकको सल्लाह बमोजिम पूर्णरुपमा शरिरको डायग्नोसिसको कारण समस्याको निराकरण हुनेमा जोड दिँदै आइन्छ ।

केमेटोथेरापी, हार्मोन थेरापी, इम्युनोथेरापी, रेडिएसन थेरापी यस किसिमका उपचारका विधि हुन् जुन प्रकारताबाट छिटो उपचार सम्भव हुने प्रबलता रहन्छ ।

प्रकार
१. व्लाडर
२. कोलोन र रेक्टल
३. इण्डोमेट्रियल
४. किड्नी
५. लुकेमिया
६. कलेजो
७. मेलानोमा
८. आमाशय
९. थाइराइड
(स्रोतः मेडिकल न्युज टुडे)

  
 

ताजा खबर