मानिसलाई चाँडो प्रश्नोत्तर गर्नुपर्ने बाध्यता

२०७७ फाल्गुण १२ बुधबार १८:५६:०० मा प्रकाशित

  मानिसहरु अचेत हुन्छन् । उनीहरुलाई पत्तो हुँदैन । त्यो उनीहरुको अचेतना तथा सोच्ने शैली हो ।
फ्रान्सेली एक अध्ययन अनुसार मानिसको विश्वसनीयता के हो भन्ने कुरा विस्तार पूर्वक खुलाइएको छ । भनिएको छ, जब अरु मानिसले वेवास्ता गर्छन त्यसपछि मात्र मानिसले छिटोछिटो उत्तर दिने बानी व्यहोरा थाल्छ ।



   त्यसो भए मानिसले ढिलो उत्तर दिँदा वा चुपै लाग्दा उसका समकक्षीहरु उसलाई व्यवहारिक रुपमा उदार भएको ठान्छन् त ! रहस्यमय विषय हो ?

  जे भएता पनि छिटो छिटो उत्तर दिने मानिस प्रमाणिक भएको जगजाहेर छ । मानिसको छिटो कुरा गर्ने बानी असाध्य राम्रो पक्ष हो । सामाजिक वन्धनबाट मात्र सम्बोधन हुने तर्क सोधकर्ताहरु बताउँछन् ।

  जेनेरोबल इकोले डे म्यानेज मेन्ट नामक संस्थाले गरेको नमूना परिक्षणको सोधमा सो कुराको जानकारी दिलाइएको हो ।

छिटो बोल्नुहोस् आशंका हटाउनुहोस
  बेलायतको जेम्स कुक विश्वविद्यालयमा ७,५६५ मानिसहरु सँग प्रश्नोत्तर गर्दै लगभग ७ वटा परिक्षण गरिएको थियो । परिक्षणमा भनिएको छ, ढिलो बोल्ने मानिसलाई श्रव्य दृश्य, ध्वनी, पठन र सामाजिक वार्तालापको माध्यमको अवस्य खाँचो रहेको हुनेगर्छ ।  

  १० सेकेन्डको कुनै प्रश्नको उत्तर अनि त्यही मात्रामा वार्ता अनिवार्य हुने बताइन्छ । मानिसमा यस किसिमको सचेतता कुनै घटना घटेपछि वा अन्र्तलाप पछि मात्र थाहा हुने राय पनि प्रत्याभुत हुने गर्छ भनिएको हो ।

  कुुराको सम्बोधन र प्रमाणिकता बाध्यताबाट भाग्दा धर हुँदैन । मानिस असामाजिक बन्दा र लयालु नबनिँदा उ समाजबाट बाहिरै हुनेगर्छ ।

  त्यसै पनि सोच्नु पर्ने कुरा हो एकाएक मानिस किन चुप लाग्छ र ढिदो बोल्छ । सामाजिक वार्तालाप र प्रश्नोत्तरबाट मात्र समस्या हट्दै जाने तर्क गरिन्छ ।
(स्रोतः मेडिकल न्युज टुडे)
 

 

ताजा खबर