तेस्रो वार्षिकी : श्रीदेवीको ४ वर्षको उमेरमा करियर शुरु

२०७७ फाल्गुण १२ बुधबार १३:४२:०० मा प्रकाशित

 बलिउड । हिन्दी सिने कलाकार श्रीदेवीको आज तेस्रो वार्षिकी हो । अभिनेत्री श्रीदेवीले आफ्नो फिल्मी करियरमा ३०० वटा जति हिन्दी सिनेमामा भूमिका निर्वाह गरिसकेकी छिन् । २४ फेब्रुवरी २०१८ मा दुवईको एक तारे  होटलमा बाथट्युवमा डुव्नाले चर्चित नायिकाको मृत्यु भएको थियो ।  हिन्दी सिने जगतकी सुपरहिट नायिका श्रीदेवीको कलाकारिताको कुरा गर्दा उनलाई विभिन्न ढंगबाट सम्झन सकिन्छ ।

चर्चित अभिनेत्री जयललितासँग काम 


सन् १९६७ मा एक हिन्दी तामिल फिल्म थुनाईनमा नायिका श्रीदेवीले लार्ड मुरुगाको रुपमा भूमिका निर्वाह गरेकी थिइन । त्यसबेला उनको उमेर ४ वर्षको थियो । उक्त समयकी चर्चित अभिनेत्री जय ललितासँग उनको प्रखर अभिनय चलेको बताइएको छ । सन् १९७५ मा उनको  फिल्मी करियर जुलीबाट शुरुवात भएको मानिन्छ ।

चालबाज गीतको सुटिङ्गमा १०३ डिग्रीको ज्वरो


 अभिनयमा सधैं व्यस्त रहने अभिनेत्रीसँग विरलै अर्को कलाकारसँग दाँज्न सकिन्छ । श्रीदेवीकी पिता श्री अम्मा यंगर अय्यप्पन मृत्यु भएको बेला उनी लण्डनमा काम गरिरहेकी बताइएको थियो । हिन्दी चलचित्र “चालबाज” को शुटिङ्गको बेला उनलाई ज्वरो आएको र धेरै जोशिलो अभिनय गर्दै रहेको बताइन्छ ।

आमाले अभिनयबाट आर्जन गरेको १० लाख मागिन, बोनी कपुरले ११ लाखको चेकमा हस्ताक्षर


  श्रीदेवीलाई ७० को दशकमा बोनी कपुरले तामिल फिल्ममा अभिनय गरेको बताइएको छ । हिन्दी कथानक चलचित्र मिस्टर इण्डियाबाट बोनी र श्रीदेवीको भेट भएको हो । १० दिनको फिल्मी स्क्रिप्ट पढेपछी उनले सो फिल्ममा अभिनय गर्न राजी भएकी थिइन । उनले अभिनयको मूल्य १० लाख मागेकी थिइन भने उनले आफ्नो कलाकारिताको मूल्य ११ लाख बताएकी थिइन ।

२ घंटा कोठामा जयपर्दा र श्रीदेवीको भेटमा चुप बसिन


  जयपर्दा र श्रीदेवीको अभिनयकारितामा उत्तिकै टक्कर पर्ने ग¥थ्यो । उनीहरु दुवै एकअर्कालाई हेर्नै मनमराउँदैनथे । उनीहरुको संयोगको बारेमा चर्चा गर्नु पर्दा दिवंगत सिनेकालाकारहरु राजेश खन्ना र जितेन्द्रले यि दुवैको भेट गराएका थिए ।

जुरासि पार्क फिल्ममा स्पीलवर्गसँग अभिनय नगर्ने वाचा


  चर्चित निर्देशक स्पीलवर्गको श्रीदेवीसँग एक भूमिका चुनिएको थियो । उनको कलाकारितालाई हेरेर उक्त चलचित्रको लागि उनले चलचित्र नखेल्ने बाचा गरेकी थिइन । उनको लगाव भारतीय चलचित्रमै भएको हुँदा उनले आफ्नो इच्छा प्रकट गरिनन् ।

महाकालकी भक्त थिइन, विहान बेलुका पूजा गर्थिन


  उनी सँधै महाकाल मन्दिरको उपासन गर्ने गर्थिन । विदेशको सुटिङ्ग छोडेर पनि उनी पूजा आजा गर्थिन । उनी मध्य प्रदेश स्थित आर्ति उज्जैन सधैं जान्थिन । उनी योगा गर्थिन र हेयर स्पा उनको शौक रहेको थियो । (स्रोतः दैनिक भाष्कर)
 
 

ताजा खबर