ओष्टिओआर्थिसिस भनेको के हो थाहा छ ? 

२०७७ फाल्गुण ११ मंगलबार ११:५१:०० मा प्रकाशित

अचल हुनु, सुन्निनु , अफ्ठयारो हुनु , हलुका दुख्नु, मांसपेसीमा समस्या देखिनु,  क्रिपेट्स बढ्नुु ओष्टिआर्थिसिस सम्बन्धी समस्या हो । जोर्नीहरु सुनिन्ने हात चलाउन गाह्रो हुने सबै यो रोगको असर हुन् ।

ओष्टिअर्थिसिसले गर्दा हातजोर्नीमा समस्या हुन आउँछ । 

असरहरु
कार्टिलेजहरुमा समस्या देखिने गर्छ । हाड् तथा जोर्नी चलाउन गाह्रो हुन्छ ।
कार्टिलेज मा असर देखिएमा यस मांसपेशीमा दुखाई बढ्ने क्रम देखिन्छ ।
दिर्घकालीन रुपमा हाड् फुल्ने समस्या देखिन्छ भने त्यसमा गाँठागुठी देखिने गर्छ । जसरी हाड्ले आकार लिने क्रममा जोर्नी कडा हुने हुन्छ । अचल हुँदै जान्छ । धेरै दुख्ने गर्छ । जोर्नीहरु सुन्निने गर्छ ।

घुँडा
हिँडदा गाह्रो हुने, घुँडामा गाँठो हुने, गोडा गहुँगो हुन्छ ।
नरम, जोर्नीमा आउने आवाज, गोडा बाङ्गिने तथा दाग देखिने हुन्छ ।

कम्मर
उठ्दा वा बस्दा गाह्रो हुन आउँछ । गोडा तथा शरिर पछाडीको भागमा गाह्रो हुने र हिड्नमा असर पर्छ ।

हातका समस्या
१. ओष्टिअर्थिसिस हातको औंलामा हुनु एक किसिमको समस्या नै हो । 
२. औंलाका भागहरुमा समस्या देखिने गर्छ
३. विच भागमा समस्या देखिने गर्छ
४. दुखाइ, गहुँगो र सुन्निने एक प्रकारको समस्या नै हो
५. औंलाका जोर्नीहरुमा गाँठो देखिनु
६. औंलाका पछाडी पानी फोका देखिनु
७. बुढी औंलामा दुखाइ बढ्नु

कारणहरु
जिनमा भए गरेका खराबीका कारण ट्रमाटिक घाउहरु देखिने समस्या देखिन्छ । लिङ्ग, उमेर, मोटोपन, पेशा र वंशानुगत असरबाट ओटिआर्थिसिस्को बारेमा नापजाँच गरिने बताइन्छ । 

अरु कारण
आर्थिसिसको सुन्निने क्रम, हाड्का रोगहरु, घुँडा, कम्मर र जोर्नीहरुको कमजोर जोरा 

उपचार विधि
एक्सरे र एमआर आई 
इन्जेक्सन खोप : चिकित्सकको उपचारबाट दिइने सुई नै प्रभावकारी माध्यम हो ।
रगत जाँचः रुइम्याटोइड आर्थिसिसको प्रयोग विधि सर्वोत्तम मानिँदै आएको छ ।
(स्रोतः मेडिकल न्युज टुडे) 
 
 

ताजा खबर