मिलनसार पारिवारिक माहोलले बालबालिकाको मनोविज्ञानमा पार्ने असर 

२०७७ फाल्गुण १० सोमबार १०:२९:०० मा प्रकाशित

  अमेरिका । सामाजिक, भावानात्मक सम्बन्धले बालबालिकाको मनोविज्ञानमा निकै प्रभाव पार्छ । मानिसको महशुुसता र मनको चित्त बुझन् उ सँधै खुसी रहनुपर्छ ।    

  भर्खरका नर्सरीमा पढ्दै गरेका शिशुहरु त्यसैपनि जटिल किसिमका हुन्छन् ।  शिक्षा, खेलकुद र खाली समय मा फैलिने सकारात्मक रहर सबै आकांक्षा सफल भएमा मात्र हुनेछ ।    

  समय अनुसार मानिसको जीवनशैलीका नियम, तौर तरिका, मूड, विज्ञान र लेखनमा परिवर्तन भइरहेको हुन्छ ।    

  बालबालिकामा धेरै मात्रामा दमको रोग पनि पाइने गर्छ । त्यसकारण बालबालिकालाई फकाउन विभिन्न प्रकारका खेलहरु जस्तै मंकी गेम डिजाइन र केरा को स्वाद सम्बन्धी खेलमूलक सामाग्रीहरु पश्चिमा मूलुकमा खेल्न लगाइन्छ ।    

उमेरको बढेत्तरीसँगै बालबालिकाको भावनमा पनि फरक पर्ने वैज्ञानिक दृष्टिकोण रहेको हो ।    

  संज्ञानात्मक मनोविज्ञान वा संकेत सिक्ने शैली बालबालिकामा उल्लेख्य मात्रामा पाइन्छ । कसले के भन्न खोजेको हो तुरुन्त जानकारी भएमा मनोविज्ञान सहज हुने विश्वविद्यालयका शिक्षकहरु उल्लेख गर्छन ।    

  केटाकेटीलाई केही रोचक कार्यमा व्यस्त गराइरहनु, शारिरीक तथा मानसिक स्फूर्ती दिलाउनु व्यवसायिक शिक्षकहरुको कार्यनिती हो भन्ने तर्क उनीहरुले गरेका हुन् ।    

  बालबालिकाको सामाजिक र भावानात्मक सम्बन्ध सुधार्न अनेकानन उनीहरुलाई सधैं दैनिक समस्यामा जुझाइरहन सल्लाह दिलाइन्छ ।    

दया र मनोविज्ञान परिवर्तन गराउन बालबालिकाको दैनिक जीवन परिवर्तनमा सहजता चाहिने बताइन्छ ।    

  उनीहरुलाई सहज बनाउन बहुआयामिक तरिकाबाट पढाई दिलाउनु पर्छ । हिसाव, विज्ञान उनीहरुको प्राथमिकताको कोटीमै पर्छ ।    

  दिनहुँ अध्ययन गर्ने बानी, दैनिकी गफगाफले उनीहरुको सोचाइ परिवर्तन गर्छ । विभिन्न पत्रपत्रिकाको लेख, रचना र कथाले उनीहरुको मष्तिस्क ताजा बनाउँछ । धेरै मात्रामा टिभि हेर्न दिइनु नकारात्मक असर हो बालमनोविज्ञानमा खासगरी ।    

  बालक भन्दा बालिका धेरैमात्रामा सचेत हुने तर्क यहाँ गरिएको छ । बालिकाहरु बालकभन्दा भन्दा बढि नै भावनात्मक हुने सोचिएको छ भने सामाजिक बद्लाव अनुसार हरेक शिशुको मनोदशा परिवर्तन हुन आवश्यक देखिन्छ ।    
(स्रोतः सिएनएन)        
   

ताजा खबर