माछापुच्छ्रे् हिमाल छेवैबाट उडिरहेका जल बलेवा चरा
२०७७ फाल्गुण ६ बिहीबार २०:११:००
मा प्रकाशित

कुमारी हिमालको नामले परिचित माछापुच्छ्रे् हिमाल छेवैबाट उडिरहेका जल बलेवा चरा फेवातालको किनारास्थित रानीवनमा बास बस्ने यी चरा चरणका लागि लेखनाथस्थित विभिन्न तालका सिमसार क्षेत्रमा विचरण गर्ने गर्दछन् । तस्वीर: हरि बास्तोला/रासस