कोभिडको थकानमा पाइने उत्प्रेरणा

२०७७ माघ २९ बिहीबार १०:३१:०० मा प्रकाशित

मेरो साथि बिहानै उड्नु थियो । म्याराथन दौड सम्झौं । भन्न खोजेको टाउकोको रक्तचाप हटाउनु थियो कोभिडको महामारिमा ।

एउटा भनाइ छ नि ! समस्याको समाधान जसरी नि निस्कन्छ । तर जीवनशैली जटिल भयो । मानिसले साधारणतया बोल्ने भाषामा सहजता नहुने रैछ र दैनिक व्यायाममा अल्झन । त्यसपछि बाँकी रह्यो उत्प्रेरणाको कुरा ।

हामीहरु सबैभन्दा पहिले त ओछ्यानबाट तँग्रिनु प¥यो ।

खुसीको महशुसता
उत्प्रेरणा भन्नाले मानिसको मनमा रहेको चिन्ता हटाउनु हो । मन हलुको पार्नु, स्वनिश्चय स्फुर्त बढाउनु , सहभागितामा दाबी गर्न सक्नु सबै उत्प्रेरणाजनक कार्य हुनु हो ।

कोरोनाको आम असरमा जागिर खोसिनु, मानव मष्तिस्कले वरपरको वातावरण थाहा नपाउनु, सामाजिक बन्धनबाट टाढा रहनुपर्ने बाध्यता र बढ्दो लकडाउने रहेछ । हामी काममा चाँदी कटाइ गर्छौ सधै अवस्था त्यस्तै हुने रहेनछ ।

लिन बुफ्का एक अमेरिकी मनोवैज्ञानिक हुन् । उनी भन्छन्, “आशा र सकारात्मक सोच नै मानिसको काम गर्ने एक मात्र सुलक्षण हो । मास्क धारण असाधारण भइसकेको परिस्थितिमा कसैले हाँसो मार्नु जोक होइन नि !”

मानिसहरुले केलाउने स्वतन्त्र मानसिकताका हुनुप¥यो । उनीहरुको नकारात्मक सोच र अन्र्तमनमा पलाउने कुराहरु नियन्त्रण हुनु प¥यो । आनन्दको लागि कुनै छिमेकीको घरमा पार्टी खाने तथा विदेशी भाषा जान्नेसकिने नगरबासी भन्छन् ।

असहज परिस्थिति
अचेल विश्वले असहज परिस्थितिको समाना गर्नु परेको लिन बुफ् दाबा गर्ने गर्छन । मानिसको लक्ष्य र महत्वकाक्षां घटेर शुन्य समयमा खसेको छ । प्रत्येक मानिस घटनासँग असम्बन्धित छ । सामना गर्नु छ भने बसेर एउटै कुरा छ चिन्तन गर्नु । मानिसको एउटै कुरामा आश्रित छ विश्वास, काम गरेपछिको अवसर, अफ्ठयारो र आफ्नो योजना ।
मानिसले ३० मिनेटको व्यायाम गर्नै पर्छ । मानिस सामाजिक हुन साथि बोलाउनै पर्छ । कहिलेकाहिँ फोन गर्नै पर्छ ।

कसरी सामाजिक बन्ने
मानिस आफ्नो समाज र साथीहरु माथि सामाजिक हुँदै जानु प¥यो । जीमशाला बन्द भए योगाको अभ्यास गर्नु प¥यो । उफ्रने अर्को व्यायाम हो । महामारीमा यस्तै कार्यले मानिसलाई स्वस्थ्य राख्छ र उत्प्रेरणा दिन्छ ।

बुफका भन्छन्,“ मानिस आफ्नो धारणाबाट नबदलि लचिलो नहुने हो भने जहिले नकारात्मक सोचको खानि हुनेछ । अवसर, सोचमा बढोत्तरी, नयाँ आएका सामनामा आफ्नो तर्क नै बताउन नसक्नु कमजोरी मात्र हुनेछ ।”
(स्रोतः बिबिसी वर्कलाइफ)

 

ताजा खबर