मांसपेशीको व्यायाम, रेशाहरु सुन्निने रोगमा नियन्त्रण

२०७७ माघ २८ बुधबार १०:२६:०० मा प्रकाशित

शरिर सुन्निनु मांशपेसी कमजोर हुनाले हुन्छ । चिकित्सकको सल्लाहमा मानिसले दैनिक व्यायाम गर्नाले कमजोर शरिर बलियो हुनेगर्छ ।

रोगको कारण मांसपेशीका कोषहरु शिथिल बन्ने बाथ रोग र जोर्नी दुखाईको संक्रमण हुने खतरा हुन्छ । दैनिकी व्यायाम मानिसको उमेर अनुसार मांसपेशीमा आउने  फाइबर, मांसपेशीका कोष, रेशाहरुमा देखिने समस्या निराकण हुँदै जाने विश्लेषण गरिएको छ ।

मानव कोष
सक्रिय स्वस्थ्यको लागि दैनिक जीवन सधैं सुचारु हुन काम गर्नु पर्ने नै हुन्छ । शरिरका तन्तुहरुले दैनिक काम नगर्ने हो भने शरिरका अंगहरु नै सञ्चालन हुन छोडछ ।

मानिसको मांसपेशी स्वस्थ्य हुन कोषहरु स्वस्थ राख्नै पर्छ स्नायु सुन्निदैँ जाने हो भने शरिरको रोग प्रतिरोगात्मक शक्ति सन्तुलन कमजोर हुँदै जान्छ । मांसपेशीका फाइबरहरुमा असर पर्नु व्यायामको आवश्यकता हो ।

मानिसको मांसपेशी सुन्निने गरेमा उचित व्यायामले कोष तथा स्नायुको रोगमा कमी आउने विश्लेषण चिकित्सकहरु बताउँछन् ।

कसरी सुन्निन नदिने
टोफ्यासिटिनिब र व्यारिसिटिनिब नामक औषधी प्रभावकारी देखिएको विश्लेषण गरिन्छ । असाधारण रुपमा नशाहरु सुनिदा विशेष किसिमको जोर्नी तथा कोषहरुको व्यायाम गर्नाले रोगको निराकरण हुने बताइन्छ ।

हाडजोर्नीको दुखेको समस्या
व्यायाम एक मात्र उपचार हो । जोर्नी दुखेको, कार्य असन्तुलन हुने, अचल बन्नु, मूड परिवर्तन भएमा व्यायामको आवश्यकता देखिन्छ । डक्टार थेरापिस्टको सुझाव उपयोगी हुन आउँछ ।

तन्काउने
स्वस्थ्य हुन, दरिलो बन्न र शरिर सुचारु गर्न यसो हुन औधी आवश्यक मानिन्छ । घुँडा, हात तथा कुइनोको व्यायाम निराकरण गर्न विस्तारै यि अंग चलाउनुपर्छ । योगा अर्को भरपर्दो उपाय हो ।

हिड्नु
हिड्नु मुटु र एरोबिक व्यायामको लागि आवश्यक हो । त्यसको लागि आवश्यक जुत्ता पनि हुनुप¥यो । शास फेर्ने, छाड्ने र ध्यानले मानसिकता विचलन हुन दिँदैन । पौडिनु, एरोबिक, बेस्सरी हिड्नुले तागत बनाउँछ र हात जोर्नी दरिलो बनाँउदछ ।
साइकल चलाउनु
साइकल चलाउनाले शरिरको दुखाईमा नियन्त्रण आउँछ । हातको दुखाई को लागि भलिबल तथा टेबुल सम्बन्धि खेलकुदको आवश्यकता राम्रो हो ।

माली
फूलहरुको स्याहार गर्नु एक किसिमको दिमागी उपचार हो । मांसपेशी र जोर्नीको व्यायाम काम गर्नाले हराउँदै जान्छ । अरु थप जानकारी नजिकको विशेषज्ञबाट लिन सक्नु हुनेछ ।
(स्रोतः मेडिकल न्युज टुडे)

 

ताजा खबर