पर्सिमोनियाः जब मलाई कोभिड आयो त्यसपछि मैले भमिट गर्न शुरु गरें

२०७७ माघ २६ सोमबार १०:२४:०० मा प्रकाशित

  मानिसहरु कोभिड–१९ पछि स्वाद हराएको चर्चा गर्छन । स्वाद फर्किएपछि पकवानको गन्ध बेग्लै हुन्छ । खाना देखि लिएर साबुनको गन्ध पनि बेग्लै हुन्छ । यस किसिमको अवस्थालाई पार्सिमोनिया भन्ने चलन छ ।

  क्लार फिरलाई खाना पकाउँदा आँसु नै आयो ।“ ओभनबाट खाना पकाउँदा आउने रिङ्गटा लाग्दो आएको निस्सासिदो धुवाँले उनलाई धेरै अफठ्यारो पा¥यो ।” ४७ वर्ष सुटोन कोल्डफिल्ड पनि थाहा नपाइने गन्धका कारण ग्रसित छन् ।
 
  प्याज, कफि, मासु, फलफुल, पेय पदार्थ, टुथपेष्ट, सफा गर्ने सामाग्रि, गन्धक आदिका सुगन्धले पनि मानिसलाई वान्ता लाउँछ । क्लार फिरलाई त्यसपछि त साथिभाइसँग मित्रता गर्ने कुरा पनि भएन ।
क्लेयरलाई कोरोना भाइरसले भेटाएको गत वर्षको मार्च महिना भएको थियो । साधारण तया क्लेयरलाई कोरोना भएपछि गन्ध थाहा नपाउने बानी परेको थियो ।

  गर्मी मौसममा उनी पाउरोटी खाने गर्थिन । चिज उनी खानै सक्दिनै थिइन् । त्यसमा निकै चिल्लो पदार्थ हुने गर्दथ्यो ।
“मसँग शरिरमा शुन्ना शक्ति थियो । शरिर भरि पीडामात्र थियो । 

  त्यसपछि उनीले खाना खान र पेय पदार्थ खान गाह्रो हुन थाल्यो । उनको मुटुको धड्कन तेज हुन थाल्यो । उनी त्यस घटनासँग निर्भिकतासँग लडिन । विभिन्न गन्धको असरसँग लड्दै उनले शरिरको पार्सिमोनियालाई काबुमा राखिन ।

  पार्सिमोनिया हुँदा ६५% मानिसमा स्वाद हराउने गर्छ । मानिसमा घ्राण्य रोग रोग भेटिन्छ । मानिसले आफ्नो स्वाद थाहा नपाइ जे पायो त्यहि कुरा सेवन गर्दा उनीहरुलाई यसो भएको हुनसक्छ । कफिमा एरोमा पाइन्छ । यसको स्वाद मीठो हुन्छ ।

  त्यसो त एबसेन्टको पार्सिमोनिया फेसबुकले विश्वविद्यालयमा खानाको स्वाद सम्बन्धि अध्ययनले कफि, चकलेट, फलफुल, धाराको पानी, वाइन सम्बन्धि तथ्य अध्ययन गरि समावेश गरेको छ । पार्करको भनाइमा, “पार्सिमोनिया हुँदा धुँवा र रसायनले पनि भमिट निकाल्छ ।”

हानिकारक व्याक्टोरिया, स्नायु रेशा र मस्तिस्कका ग्लोमेरेलु नामक घ्राण्य सङ्क्रमणले र्पािर्समाोनिया लाग्ने गरेको आंकलन गरिएको पाइन्छ ।
(स्रोतः बिबिसी हेल्थ)

ताजा खबर