हिउँ पर्दैगरोस् तर काम छाडिन्न

२०७७ माघ २५ आइतबार ०९:५६:०० मा प्रकाशित

बाटोमा बाक्लो हिउँ जमे पनि घरखर्च चलाउन सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया गाउँका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट जाँदै । एकभारी दाउराको रु ५०० देखि रु एक हजारसम्म बिक्री हुने गर्छ । तस्वीर: दाने बोहरा/रासस

ताजा खबर