आन्दोलनरत किसानको धम्कीः देवल परिवारकोे फिल्म हरियाणा र पञ्जाबमा हुनदिन्नौ

२०७७ माघ २४ शनिबार २३:१८:०० मा प्रकाशित

बलिउड । शुक्रबार पञ्जाबको पटियालामा बबि देवलद्वारा अभिनित चलचित्र “लब होस्टल”को सुटिङ्ग रोकि दिएका थिए । त्यहाँ हिरोइनको सेट भने थिएन । तर पनि सिनेमा क्रु मेम्बर्स इक्विपमेन्ट कोर्ष गरिरहेका थिए । जब सुटिङ्ग युनिटले लोकेसन पहिल्याउँदै दृश्य छायाङ्कन गर्न थाल्यो प्रदर्शनकारीले देवल परिवारको सबै आयोजित चलचित्र छायाँङ्कन प्रभावित पा¥यो ।

देवल परिवारको प्रदर्शनकारीसँगको तालमेल नमिल्नुको कारण
भारतिय मिडिया प्रतिनिधि स्टारकास्टमा सहभागी बबि देवल भारतीय जनता पार्टी सँग सरोकार राख्ने व्यक्ति बताइन्छ । यसकारण कि उनको दाजु शनी देवल भाजपाका सांसद छन् भने उनका बुवा धर्मेन्द्र त्यसैपनि पूर्व सांसद नै हुन् ।


बबी भन्छन् उनको तर्फबाट किसान आन्दोलनलाई सम्बोधन हुने कुनै पनि योजनामा सामेल भएन । बरु विदेशी कलाकार रिहानाको सम्बोधन किसान आन्दोलन तर्फ सकारात्मक हुँदा हेमा मालिनीले त्यसको प्रतिवाद गरेकी थिइन भनिएको छ ।


हेमाले सोसियल पोष्टमा लेखेका कुरा
“म विदेशी कलाकार देखि चकित छु, भारतीय कलाकार भन्दा विदेशी कलाकार बाह्य हुन । यो हाम्रो आन्तरिक मामिला हो । कसैको खुसीको लागि रियाना केही लेखेकि होलिन ।”


जनवरीमा जान्हवी की फिल्म की शुटिङ्ग रोकिएको थियो
जनवरीमै जान्हीको फिल्म रोकिएको थियो भने गुडलक को पनि प्रदर्शनकारीद्वारा विरोध भएको थियो । त्यसकारण सुटिङ्ग युनिट पञ्जाबको बाहेक लुधियानामा सिफ्ट गरिएको बताइएको छ ।
(स्रोतः दैनिक भाष्कर)  

ताजा खबर