प्रकृतिको विचित्र क्यानभास, झिसमिसेमा हिमाल
२०७७ माघ २४ शनिबार १६:२९:००
मा प्रकाशित

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जास्थित पर्यटकीयस्थल बेलढुङ्गाबाट एकाबिहानै झिसमिसेमा देखिएको हिमालको दृश्य । तस्वीर: खेमराज गौतम/रासस