चिटिक्क परेका घर
२०७७ माघ २३ शुक्रबार १६:०४:००
मा प्रकाशित

तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटमा चिटिक्क परेका घर । घर अगाडि फराकिलो आँगन, स्थानीयले भण्डारण गरेका मकैका सुली । दुई वर्षदेखि यहाँ घरबास कार्यक्रम सञ्चालन गरिएको छ । तस्वीर: कृष्ण न्यौपाने, रासस