४२ सालको भइनः शमिता सेठ्ठी , बालापनमा सिल्पा सेठ्ठीलाई बहिनीसँगै रिस उठ्थ्यो 

२०७७ माघ २० मंगलबार १५:३४:०० मा प्रकाशित

बलिउड । अभिनेत्री शमिता सेठ्ठी ४२ वर्षको भइन । शमिता सेठ्ठी शिल्पाकी बहिनी हुन् । उनले सन् २००० मा “मोहब्बते” फिल्मबाट आफ्नो डेब्यु स्टाट्र गरेकी थिइन् । उनको फिल्ममा “मेरे यार की शादी है”, “वो लम्हे”, “कैश” जस्ता चलचित्र पर्छन् जुन फ्ल्प रहेका छन् । यसपछिका अभिनयकारितामा उनले पर्दाहरुमा जस्तै “बिग बास ९”, “झलक दिखला जा ८”, “फियर फ्याक्टर खतरों का खेलाडी” पर्छन । पछिल्लो वर्ष “ब्लैक भिडियो” सिरीजमा देखापरिन् । ४२ सालका शमिताले विवाह गरेकी छैनन् ।    

शिल्पा अस्थीर भइन    
ठूलो दिदी शिल्पाले उनको बहिनी शमिताले जब हिन्दी सिनेमामा डेब्यु गर्न थालिन् त्यसपछि उनी असुरक्षित भएको महशुस गर्न थालिन रे !  शिल्पा सेठ्ठीले भनिन्,“ जब मोहब्बते को शुरुवात भयो म उसको छालाको कलर देखि समस्या ग्रस्त थिए । वास्तवमा उ गोरी थिई । उनी नृत्यमा अभिनयमा नम्बर वान भएको लाग्दा मलाई मेरो काम प्रति झिनो आशा जागेको थियो ।    

बालापनमा सिल्पा सेठ्ठीलाई बहिनीसँगै रिस उठ्थ्यो     
शिल्पाले भनिन्, जब शमिता जन्मिन उनी असुरक्षित महशुस गरिन् । कुरा के भने शिल्पा काली थिइन भने शमिता गोरी । जब शमिता सुत्थी तब शिल्पाले उनको कपाल काटेर सताउने गरेको खुलासा गरिन् । बालापनमा दराज फुटाउनाले आमाले दुवै जनालाई धेरै गाली गर्ने गर्नुहुन्थ्यो । दुवैजना झगडालु भएको कारण समिता आफूलाई रिसाहा बनाउन शिल्पाले थालेको बयान गरेकी छिन् ।
(स्रोतः दैनिक भाष्कर)    

 
 

ताजा खबर