इन्स्टाग्राममा १७,००० पाउण्ड स्टर्लिङ्ग ठगिएको प्रसँङ्ग    

२०७७ माघ १९ सोमबार १५:४४:०० मा प्रकाशित

जोनाथन, गुर्विनलाई इन्स्टाग्राममा फलो गर्दै थिएँ । गुर्विनले आफ्नो गाडी पोष्ट ग¥थ्र्यो । उ सँग ब्राण्डेड गाडी थियो । उ धनी थियो । आँफै रोजगार र भर्खरको उमेरको । उसको २१ वर्षको उमेर ।  उसले आफ्नो इन्स्टाग्राम बाहिरको लगानीको लागि खोलेको थियो ।    

जोनाथन रुबेन २४ वर्षका एकाउण्टेन्ट थिए । उसले १००० पाउण्ड स्टरलिङ्ग इन्स्टाग्राममा डिपोजिट गरेको थियो । तर यसो गर्दा गर्दै पाउण्ड स्टरलिङ्ग १७,००० उसको इन्स्टाग्रामबाट सकियो ।     

जोनाथन इन्स्टाग्राम चलाउन खप्पिस थिए । यसो हुँदै हुँदा पनि उनी इन्टरनेट   चलाउने धोका दिने खेलाडीहरुको सँगतमा परेका थिए ।     

बेलायतको प्रहरीको अपराध अनुसन्धान शाखाले जनाए अनुसार जसरी अघिल्लो वर्ष कोरोनाको संक्रमण शुरु भएको थियो । इन्स्टाग्राम चलाउने युजर्सको संख्या भने ५०% ले वृद्वि भएको थियो ।    

त्यसपछि जोनाथनको एकाउण्टमा रहेको पैसा हरायो । उनको ६०,००० पाउण्ड स्टर्लिङ्ग डलर हरायो र एक महिनामा २ लाख पाउण्ड स्टर्लिङ्ग खाताबाट गायव नै भयो ।    

गुर्विन सिङ्ग भन्ने इन्टरनेटका धोकेबाज साथीसँग उनको अन्तराष्ट्रिय सट्टापट्टाको सम्बन्ध रहेको थियो । इन्टरनेटको माध्यमबाट धेरै धनी बन्न सकिने उनले बचन दिएका थिए ।    

जोनाथन भन्छन्,“ मैले पैसा साटेकै छुइन । ब्रेक्जिटको कारण यस्तो भएको हो । केही समयपछि मेरो पैसा ह्वात्तै हरायो । न त मेरो गुर्भिनसँग सम्पर्कै भयो । न त संलग्नता देखियो । मैले प्रहरी, बैंक र इन्स्टाग्रामसँग नजिकिन खोजेँ केही पार लागेन । ”    

सबै जना ठगिएका छन्    
बेलायतका ज्याक मूरे एक जना साइवर प्रतिनिधि सामाजिक सञ्जालका बारेमा सबैजना ठगिने कुरा गर्छन । मानिसहरु ठगिएका छन् । उनीहरुको जीवनशैली अनुसार ।  
    
   त्यहाँ आफ्नो पैसा, डबल, तेब्बर र चौबर पनि पार्न मिल्ने अधिकारीहरुको भनाइ छ ।    फेसबुक इन्स्टाग्रामको डिटेक्सन टेक्नालोजि भएको कारण सिङ्गसँग खोजी भइरहेको छ ।    
    
फेसबुक कम्पनिको प्रवत्ताको भनाई छ, “आजभोलि धोका दिने र जान्दै नजानेको मानिसलाई जाँच्ने ३०,००० टेक्निसियन छन् । इन्स्टाग्रामको प्लाटफर्म सुरक्षित छ, लाखौं एकाउण्ट बन्द भएको छ ।”    
(स्रोतः बिबिसी टेक)    


 

ताजा खबर